> राष्ट्रिय > मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण


मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण

प्यूठान, २८ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा उहाँको उपचार भइरहेको मसालले जनाएको छ ।

 

उहाँको श्रीमती दुर्गा पौडेल सहित परिवारको सदस्यले प्रत्यक्ष रेखदेखमा उपचार गरिएको प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिनुभयो ।

 

‘उहाँमाथि कोरोना भाइरसको सङ्क्रमितको अवस्था प्रारम्भिक अवस्थामा छ र सुधार उन्मुख दिशामा बढिरहेको छ,’ विज्ञप्तीमा भनिएको छ,‘ दुई दिन अगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको अवस्था रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *