> राष्ट्रिय > २०७७ सालमा कति दिन विदा ?


२०७७ सालमा कति दिन विदा ?

काठमाण्डौ, १८ चैत ।
२०७७ सालको दशै कात्तिकमा र तिहार मंसीरमा परेको छ । नयाँ वर्ष २०७७ को क्यालेन्डर अनुसार कात्तिक १० गते दशैको टिका र मंसीर १ गते भाईटिका परेको छ ।
सरकारले २०७७ सालमा पर्ने सार्वजनिक विदाको सूची नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । जस अनुसार ५२ वटा शनिबार परेका छन ।
त्यसैगरी थप विदाहरुमा दशैंमा पाँच दिन, तिहारमा तीन दिन र अन्य विदा सात दिन रहेको छ ।

विदाका दिनहरु

  • नयाँ वर्षको दिन बैशाख १ गते
  • मजदुर दिवस बैशाख १९ गते
  • संविधान दिवस असोज ३ गते
  • अन्र्तराष्ट्रिय महिला दिवस फागुन २४ गते
  • बुद्ध जयन्ती फागुन २५ गते
  • महाशिवरात्री फागुन २७ गते
  • फागु पूर्णिमा चैत १५ गते पहाडका ५६ र चैत १६ गते तराईका २१ जिल्ला
    त्यसबाहेक धर्म, संस्कृति र भौगोलिकताका आधारमा विदा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *