प्यूठान, ३ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।
थप ३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो जानकारी दिनुभयो । मन्त्रालयका अनुसार संक्रमित तिनै जना कपिलवस्तुका पुरुष रहेका छन् ।
शनिवार विहानै मात्र नेपालमा ६ जनामा कोरोना संक्रमित भेटिएका थिए ।
