> समाज > प्यूठान नगर क्षेत्रमा दैनिक उपभोग्य बस्तुमा समस्या छ ? फोन गर्नुहोस्


प्यूठान नगर क्षेत्रमा दैनिक उपभोग्य बस्तुमा समस्या छ ? फोन गर्नुहोस्

विजुवार, १५ चैत्र ।

लक डाउनले यस परिस्थितिमा तपाईलाई दैनिक उपभोग्य बस्तु खरिदमा कुनै समस्या छ ? छ भने फोन गर्नुहोस् ।

प्यूठान उद्योग बाणिज्य संघ प्यूठान नगर बजार क्षेत्र भित्र दैनिक उपभोग्य बस्तु खरिद तथा नियमित भन्दा महंगो महसुस भएमा खबर गर्न भित्रिकोट बजार इलाकाका सचिव सुमन सुवेदीले आव्हान गर्नुभएको छ । कठिन परिस्थितिमा गलत फाईदा उठाउन कोसिस गरेको पाईएमा समस्याको व्यवस्थापन र आवश्यक कार्वाहीका लागि सहयोग गर्ने उहाँले सामाजिक संजाल मार्फत बताउनुभएको छ ।

सम्पर्क गर्न इलाका अध्यक्ष मधुसुदन शर्मा ९८४७८२०९२९ र सचिव सुमन सुवेदी ९८४७८७४६८६ नम्वर दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!