> राष्ट्रिय > कोरोनाको चौथो संक्रमित


कोरोनाको चौथो संक्रमित

प्यूठान, १४ चैत ।
कोरोना संक्रमण थप अर्को व्यक्तिमा भेटिएको छ । शुक्रबार धनगढीका एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । दुवैबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमित व्यक्ति प्रादेशिक अस्पताल धनगढीमा उपचारारत रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *