> राष्ट्रिय > प्यूठानमा ६ वर्षिय बालिका करणीको आरोपमा युवक पक्राउ


प्यूठानमा ६ वर्षिय बालिका करणीको आरोपमा युवक पक्राउ

प्यूठान, १६ असोज । प्यूठानमा ६ वर्षिय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्यूठान प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।स्वर्गद्धारी नगरपालिका–१ निवासी १८ वर्षिय कृष्ण घर्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको आमा नभएकाले उनलाई छिमेकले अभिभावकत्व प्रदान गर्दै आएका छन् । १४ गते नुहाँउने क्रममा घटना बारे थाहा भएको वडा अध्यक्ष मेघबहादुर जि.सी.ले बताउनुभयो । घटना हाडनाता भित्र पर्ने बताइएको छ ।

गत असोज १२ गते विहान १० बजे घटना र थप अनुसन्धान भैरहेको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *