> Uncategorized > प्यूठानमा ग्यास आपुर्ति सहज बनाउने निर्णय


प्यूठानमा ग्यास आपुर्ति सहज बनाउने निर्णय

प्यूठान, ५ चैत ।
प्यूठानमा खाना पकाउने एलपी ग्यासको आपुर्ति सहज बनाउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थको अध्यक्षतामा बुधबार बसेको बैठकले ग्यासको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको हो ।
तोकिएको मुल्यमा सर्वसुलभरुपमा उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । त्यसैगरी अन्य उपभोग्य बस्तु समेत सर्वसुलभ रुपमा उपलब्ध गराउने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *