> राजनीति > प्यूठानमा ओली पक्षको समर्थन


प्यूठानमा ओली पक्षको समर्थन

प्यूठान, २४ असार ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा समर्थन सहित प्रर्दशन गरेका छन् । जिल्लाका नेता तथा कार्यकर्ताले आज बुधबार अध्यक्ष ओलीको पक्षमा प्रर्दशन गरेका हुन् ।
जिल्ला पार्टी कार्यालय अगाडी उभिएर समर्थकले विभिन्न प्लेकार्ड तथा पोष्टर प्रर्दशन गरेका हुन् । पार्टीको आन्तरिक विषयमा बहस तथा छलफल चलिरहेका बेला जिल्लामा ओलीको समर्थनमा प्रर्दशन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *