> राष्ट्रिय > प्यूठानका ८ जना सहित थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि


प्यूठानका ८ जना सहित थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि

प्यूठान । प्यूठानका ८ जना सहित थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नया ३१४ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । जसमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!