> राष्ट्रिय > कोरोना संक्रमितको नयाँ अपडेट : संक्रमितको संख्या १५६७


कोरोना संक्रमितको नयाँ अपडेट : संक्रमितको संख्या १५६७

प्यूठान । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको प्रेस ब्रिफिंग अनुसार संक्रमितको संख्या फेरी थपिएका छन् ।

आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

यो सँगै देशभर संक्रमितको संख्या १५६७ पुगेको छ । जसमध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *