सम-सामायिकसमाज

आरडीटी र स्वाव संकलन गर्न तालिम

[mashshare]

प्यूठान । कोरोना भाइरसको नमुना संकलन सम्वन्धी स्वास्थ्यकर्मीलाई एक दिने अभिमुखिकरण दिइएको छ । मेडिकल ल्याव एशोसिएसन अफ नेपालमा आवद्ध र पालिका स्तरमा रहेका ल्यावकर्मीहरुलाई तालिम दिइएको हो ।

स्वास्थ्य कार्यालय प्यूठानले आयोजना गरेको अभिमुखिकरणमा जिल्लाका सवै स्थानीय तहको सहभागीता रहेको थियो । तालिमपश्चात आरडीटी जाँच तथा स्वाव संकलन गर्न सहज हुने कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close