प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान । कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत भुभागलाई समेटेर नेपालले जारी गरेको नयाँ नक्सालाई प्यूठानमा वाल पेन्टिङ गरिएको छ । लायन्स क्लव अफ प्यूठानले जाल्पामन्दिर नजिकै जुम्री बजारमा नयाँ नक्साको वाल पेन्टिङ गरेको हो ।