राष्ट्रिय

नीजि परीक्षणको दररेट तोकिएको छैन :मन्त्रालय

प्यूठान, ७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीजि क्षेत्रले गर्ने कोरोना परीक्षणको दररेट नतोकिएको बताएको छ ।

नीजि संस्थाबाट परीक्षण गराउन १५ हजार दररेट तोकिएको भनि विभिन्न सञ्चार माध्यमले समाचार सम्प्रेशण गरेको भन्दै मन्त्रालयले आज सूचना जारी गर्दै परीक्षणका लागि मन्त्रालयले दररेट तोकिदिने भएतापनि हालसम्म दररेट तोकि नसकेको जनाएको हो ।

मन्त्रालयले विपद्को समयमा गलत सूचना प्रवाह नर्गन समेत आग्रह गरेको छ ।

Related Articles

Back to top button