राजनीति

नेपाली कांग्रेस प्यूठान–२ को सभापतिमा न्यौपाने, यी हुन् क्षेत्रिय समिति पदाधिकारी

प्यूठान । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत भएको क्षेत्रिय निर्वाचन अन्तरगत प्यूठान क्षेत्र नं. २ को सभापतिमा चन्द्रलाल न्यौपाने विजयी हुनुभएको छ ।

निर्विरोध निर्वाचित समितिको उपभापति बलाराम पौडेल, सचिव मधुसुदन भण्डारी, सहसचिव बासुदेव केसी र बसन्ता थापा रहनुभएको छ ।

Related Articles

Back to top button