> राष्ट्रिय > प्यूठानका १७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, RDT पोजेटिभ देखिएका ११ जनाको रिपोर्ट आउन बाकी


प्यूठानका १७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, RDT पोजेटिभ देखिएका ११ जनाको रिपोर्ट आउन बाकी

प्यूठान, १ जेठ । प्यूठानको पछिल्लो स्वाब पठाएको १७ जना ब्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

२८ जनामध्ये १७ जनाको रिपोर्ट नेगेटिभ आएको हो । आरडीटी पोजेटिभ देखिएका ११ जनाको रिपोर्ट आईनसकेको स्वास्थ कार्यालय प्यूठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिनुभयो ।

राप्ती स्वास्थ बिज्ञान प्रतिस्ठान दाङमा पीसीआर जाच गरिएको हो । प्रतिस्ठानमा १०५  मध्य ९४ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिस्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!