प्यूठान, ३१ बैशाख ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।
बाँकेका ३६ वर्षीय पुरुष र कपिलवस्तुका २२ वर्षीय पुरुषमा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।
यो संगै संक्रमितको संख्या २१९ पुगेको छ ।
