> राष्ट्रिय > बाँके र कपिलबस्तुमा थप संक्रमित


बाँके र कपिलबस्तुमा थप संक्रमित

प्यूठान, ३१ बैशाख ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

बाँकेका ३६ वर्षीय पुरुष र कपिलवस्तुका २२ वर्षीय पुरुषमा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।
यो संगै संक्रमितको संख्या २१९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!