प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान । गायक युवराज बिष्टले गाएको `आँटीमा पराल छ´ गीत अहिले चर्चामा छ । गीतमा बिष्टसँगै गायिका शान्ति श्री परियारको आवाज रहेको छ ।
करिष्मा ढकाल युट्युब च्यानबाट सार्बजनिक भएको गीत तीन दिनमा ८२ हजारले हेरेका छ्न ।