समाज

प्यूठानमा मतदान सम्पन्न, ८४ हजार मत खस्यो

प्यूठान । आज भएको मतदानमा ५१ दशमलव १६ प्रतिसत मत खसेको छ ।

 

५१ हजार २४२ महिला र ३३ हजार ३९३ गरि ८४ हजार ६३६ मतदान भएको जिल्ला निर्वाचन कार्यालय प्यूठानका प्रमुख पदम बहादुर डाँगीले जानकारी दिनुभयो ।

 

शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभरबाट मतपेटिका संकलन भएपछी सर्बदलिय बैठक गरि मतगणना शुरु गरिने कार्यालयले जनाएको छ ।

Related Articles

Back to top button