> राजनीति > लिपुलेकमा भारतले सडक बनाएकोमा नेपालको आपत्ति


लिपुलेकमा भारतले सडक बनाएकोमा नेपालको आपत्ति

प्यूठान, २७ बैशाख । भारतले सीमा क्षेत्र लिपुलेकमा सडक निर्माण गरि उद्घाटन गरेको विषयमा नेपाल सरकारले आपत्ति जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ती जारी गरि भारतले गरेको उक्त कार्यप्रति अपत्ति जनाएको हो ।

सरकारले भारतलाई नेपाली भूमिमा कुनै पनि किसिमको गतिविधि अघि नबढाउन भनेको छ । शुक्रबार भारतीय गृहमन्त्री राजनाथ सिंहले लिपुलेक सडकको भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन गरेपछि उक्त घटनाको नेपालमा विरोध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *