> राजनीति > नेकपा (माओवादी)को युवा संगठन प्यूठानको अध्यक्षमा प्रज्वल सी


नेकपा (माओवादी)को युवा संगठन प्यूठानको अध्यक्षमा प्रज्वल सी

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सहायक संगठन युवा संगठन नेपाल प्यूठानको चौथो जिल्ला सम्मेलन जुम्रीमा सम्पन्न भएको छ ।

 

सम्मेलनले प्रज्वल सीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष बुद्ध नेपाली र केशब अधिकारी, सचिब जितेन सुबेदी, कोषाध्यक्ष सीता अधिकारी लगायत सदस्य रहनुभएको छ ।