> समाज > राष्ट्रिय दलित पत्रकार संघ स्थापना दिवसको अवसरमा रक्तदान


राष्ट्रिय दलित पत्रकार संघ स्थापना दिवसको अवसरमा रक्तदान

प्यूठान । राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवसको अवसरमा प्यूठानमा रक्तदान गरिएको छ ।

 

छैठौं स्थापना दिवसको अवसर पारेर जिल्ला शाखाले रक्त संचार केन्द्र बिजुवारमा रक्तदान कार्यक्रम गरेको जिल्ला अध्यक्ष कमल बि.क.ले जानकारी दिनुभयो ।

 

नेपाल स्वयंसेवि रक्तदाता समाज प्यूठानको समन्वय र आशिका निर्माण सेवा बिजुवारको सहयोगमा कार्यक्रम गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *