प्यूठान । २०८२ साललाई गौमुखी गाउँपालिकाले भ्रमण वर्षको रुपमा मनाउने भएको छ । गौमुखी भ्रमण वर्ष-२०८२ को आज एक समारोहका बिच शुभारम्भ गर्दैछ ।
भ्रमण वर्षको नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले शुभारम्भ गर्दैहुनुहुन्छ ।
गाउँपालिका क्षेत्रका पर्यटकिय केन्द्रहरुको प्रचार प्रसार गर्दै १ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको पालिका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनुभयो ।
पालिका भित्रका केही पर्यटकिय क्षेत्रहरु :
