> राजनीति > स्थायी कमिटी बैठक राख्ने सचिवालयको निर्णय


स्थायी कमिटी बैठक राख्ने सचिवालयको निर्णय

प्यूठान, २० वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक राख्ने निर्णय गरेको छ । शनिबार साँझ बसेको सचिवालय बैठकले यहि बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुभएको छ । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *