प्यूठान । झिमरुक खोलाले बगाएर ल्याउदै गरेको एक महिलाको शव फेला परेको छ ।
प्यूठान नगरपालिका-१० हाडिगैरामा अन्दाजी २९ बर्षिय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
खोलाले बगाएर ल्याउदै गरेको देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।