> स्थानीय सरकार > झिमरुक गाउँपालिकाले भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने


झिमरुक गाउँपालिकाले भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने

प्युठान । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितको लागि झिमरुक गाउँपालिकाले १ लाख ५० हजार रुपियाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

 

कार्यपालिका बैठकले शुक्रबार राति जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट पीडितहरुको उद्धार,राहत र पुर्नस्थापनाको लागि १ लाख ५० हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।

 

उक्त राहत रकम आवश्यक प्रकृया पुर्याएर राहत रकम भुकम्प पीडितलाई उपलब्ध गराइने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *