> राष्ट्रिय > प्युठानका दुई पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत


प्युठानका दुई पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

प्युठान । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ उपसचिव र ८ जना अधिकृतकाे सरुवा गरेकाे छ । मन्त्रालयले तीन वर्ष बढी अवधि भएका १४ उपसचिव र ८ शाखा अधिकृतको सरुवा गरेको हो ।

 

प्युठानको २ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन । गौमुखी गाउँपालिकामा तुलसी राम पौडेल र झिमरुक गाउँपालिकामा पवन कुमार शाहीको सरुवा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *