> राष्ट्रिय > प्यूठानमा धान दिवश : फोटो फिचर


प्यूठानमा धान दिवश : फोटो फिचर

प्यूठान । २० औं राष्ट्रिय धान दिवश प्युठानमा विविध कार्यक्रम गरि मनाइएको छ । विभिन्न सरकारी तथा गैर सरकारी निकायले धान दिवसमा विविध कार्यक्रम आयोजना गरेका छन् ।

 

प्युठान नगरपालिका-१ स्थित बेलवामा अखिल नेपाल किसान महासंघ, एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्युठान नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको धान दिवसको फोटो फिचर यहाँ प्रस्तुत गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *