> राष्ट्रिय > नौबहिनीकाे ६५ करोड ८२ लाख ८६ हजार ३२६ रुपियाँको बजेट


नौबहिनीकाे ६५ करोड ८२ लाख ८६ हजार ३२६ रुपियाँको बजेट

महेश थापा
नौबहिनी । नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६५ करोड ८२ लाख ८६ हजार ३२६ रुपियाँको बजेट ल्याएको छ ।

 

संघीय सरकारबाट प्राप्त ४६ करोड १४ लाख ४२ हजार, प्रदेश सकारबाट प्राप्त २ करोड ७७ लाख ४४ हजार ३२६, गाउँपालिकाबाट ३ करोड ९१ लाख र सामाजिक सुरक्षा भत्ता तर्फ १३ करोड रुपियाँ सहित पालिकाले बजेट ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *