> राष्ट्रिय > मल्लरानीकाे बजेट ३९ करोड ५४ लाख ४१ हजार ८ रुपियाँ


मल्लरानीकाे बजेट ३९ करोड ५४ लाख ४१ हजार ८ रुपियाँ

प्युठान । मल्लरानी गाउँपालिको आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट ल्याएको छ । गाउँपालिकाको १३ औं गाउँसभाले ३९ करोड ५४ लाख ४१ हजार ८ रुपियाँ बराबरको बजेट ल्याएको पालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

‘स्थानीय आम नागरिकको चासो र आवश्यकतालाई मुख्य आधार बनाएको छु,’बजेट प्रस्तुत गर्दै उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘स्थानीय सरकार सञ्चालन गर्दाको कार्यअनुभव र विभिन्न सरोकारवाला क्षेत्रबाट प्राप्त महत्वपूणर् सुझावलाई बजेट निर्माण गर्दा विशेष ध्यान दिएको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *