> राजनीति > मंगोल नेशनल अर्गनाइजेसन प्युठानको प्रथम अधिवेशन सप्पन्न


मंगोल नेशनल अर्गनाइजेसन प्युठानको प्रथम अधिवेशन सप्पन्न

मित्र थापा

गौमुखी । मंगोल नेशनल अर्गनाइजेसन प्युठानको प्रथम गौमुखि पालिकाको अधिवेशन गौमुखि गाउँपालिका-१ पैयुपाटामा सम्पन्न भएको छ । गौमुखि पालिका स्तरीय अधिबेशनले खिमु बुढमगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

 

१९ सदस्यीय समितिको सचिब अनिल तामाङ, कोषाध्यक्ष रिता थापा मगर, सह-सचिब रन्जित बिस्वकर्मा रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *