प्युठान । मल्लरानी फुड फेस्टिबल खाना महोत्सव शुरु भएको छ । प्रतिनिधि सभा सदस्य सूर्य थापाले फुद फेस्टिबलको उद्घाटन गर्नुभएको हो ।
खाना महोत्सव बैशाख २ गतेसम्म चल्नेछ । महोत्सवमा बिभिन्न खानाको प्रकार राखिएको छ । उद्घाटनमा बिभिन्न झाकी र्याली प्रदर्शन गरिएको थियो ।
प्युठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रले महोत्सव आयोजना गरेको हो ।