> राष्ट्रिय > प्युठानमा लघुबित्त पिडितले सुरु गरे भोक हडताल


प्युठानमा लघुबित्त पिडितले सुरु गरे भोक हडताल

प्युठान । लघुबित्त बिरुद्धको संघर्ष समितीले आजबाट अनिश्चितकालिन भोक हडताल सुरु गरेका छन् ।

 

 

लघुबित्तको खारेजी, सामुहिक ऋण मिनाहा, किसानलाई निशुल्क ऋण प्रवाह गर्नुपर्ने लगाएतका मागहरु राख्दै संघर्ष समितीले आजबाट भोक हडताल सुरु गरेका हुन् ।

 

जिल्ला प्रशासन कार्यालय अघि धर्ना बसेका पिडितहरुले आफ्ना माग सम्बोधन नभएसम्म हडताल जारी राख्ने चेतावनी समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *