> राष्ट्रिय > टिकटकको माध्यमबाट समाजसेवा : नेपाली हर्ट ग्रुपको अध्यक्षमा डिल्लीराज पराजुली


टिकटकको माध्यमबाट समाजसेवा : नेपाली हर्ट ग्रुपको अध्यक्षमा डिल्लीराज पराजुली

प्यूठान । सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत सामाजिक कार्य गर्दै आएको नेपाली हर्ट ग्रुपको प्रथम अधिवेशन रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले डिल्लीराज पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

बरिष्ठ उपाध्यक्ष शम्भु लम्साल (चितवन), उपाध्यक्ष गोविन्द थापा (काठमाण्डौं), महासचिव- एलबी थापा (प्यूठान), सचिव प्रसना पौडेल (कास्की), कोषाध्यक्ष रश्मि आले (काठमाण्डौ) रहनुभएको छ ।

सदस्यमा पिताम्बर पोख्रेल (पाल्पा), नन्दकला पाण्डे (काठमाण्डौं), अर्जुन भट्टराई (काठमाण्डौं), अमृत विक्रम शाही (दैलेख), रामबाबु गुरुङ (उदयपुर कटारी), सुगम रिजाल (प्यूठान), पदम प्रसाद खनाल (प्यूठान), अबिरल थापा (प्यूठान) र तिला भुसाल (दाङ) रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *