प्यूठान । प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार सरोज थापा(रोज राणा) बिजयी हुनुभएको छ ।
उम्मेदवार राणाले २२ हजार ५१८ मत प्राप्त गरि बिजयी हुनुभएको हो । एमालेका उम्मेदवार हरि रिजालले २० हजार ८०७ मत पाउनु भएको छ ।