प्युठान । प्रतिनिधि शभाको सरुमारानी र नौबहिनिको मत गणना सकिएको छ ।
२ पालिकाको मत गणना सकिदा एमालेका उम्मेदवार सूर्य थापा २८४९ मतले अगाडि हुनुहुन्छ । उहाले १००३१ र गठबन्धनका उम्मेदवार दुर्गा पौडेलले ७१८२ मत पाउनुभएको छ ।
थापाले सरुमारानिमा ४१५५ र नौबहिनिमा ५८७५ मत पाउनुभएको छ । पौडेलले सरुमारानिमा २८४५ र नौबहिनिमा ४३३७ मत पाउनुभएको छ ।
