> राष्ट्रिय > प्युठान प्रदेश शभा १ मा एमालेको अग्रता कायमै


प्युठान प्रदेश शभा १ मा एमालेको अग्रता कायमै

प्युठान । प्युठान प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

सरुमारानी गाउँपालिकाको १ र २, ३ र ४ वडा गणना हुँदा एमालेका तुल्सिराम शर्माले ३२२१ मत र गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार कृष्ण अधिकारीले २२६३ मत पाउनु भएको छ । ९५८ मतान्तर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *