> राष्ट्रिय > लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय प्युठान तेस्रो स्थानमा


लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय प्युठान तेस्रो स्थानमा

प्युठान । स्वास्थ्य कार्यालय प्युठान प्रदेश स्तरमा तेस्रो स्थानमा परेको छ । आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगतिको मुल्यांकनको आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयले उक्त घोषणा गरेको हो ।

प्रथम रुपन्देही र दोस्रो बर्दिया स्वास्थ्य कार्यालय भएका छन । १२ जिल्लाका जिल्ला अस्पतालमा प्युठान अस्पताल छैठौं स्थानमा परेको छ । पहिलो कपिलवस्तु अस्पताल, दोस्रो बर्दिया अस्पताल र तेस्रो गुल्मी अस्पताल भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *