> राष्ट्रिय > कोरोना संक्रमित थपिँदै


कोरोना संक्रमित थपिँदै

प्यूठान, २ बैशाख ।
पछिल्लो जानकारी अनुसार राजधानीको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवाारका दुई जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लण्डनबाट चैत ५ गते आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमणको आशंकामा गरिएको परीक्षणमा दुवै जनामा संक्रमण देखिएको हो । परिवारका तीन जना मध्ये एक जनामा संक्रमण देखिएको छैन । यो सँगै नेपालमा संक्रमित व्यक्तिको संख्या १६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *