स्थानीय सरकार

प्यूठान नगरपालिकाको बजेट वक्तव्य वेभसाईटमा

प्यूठान । प्यूठान नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट बक्तव्य आफ्नो वेभसाईटमा राखेको छ । असार १० गते नगरसभामा पेश गरेकाे बजेट बक्तव्य हालै मात्र वेभसाइटमा राखिएकाे हाे ।

नगरपालिकाले ८४ करोड रुपियाँ बराबरको बजेट कार्यक्रम बनाएको छ ।

Related Articles

Back to top button