> राष्ट्रिय > सारी भु बनोटमा अशोकका बिरुवा रोपियो


सारी भु बनोटमा अशोकका बिरुवा रोपियो

प्युठान । पर्यटकीय स्थल सारी भु बनोटमा अशोकका बिरुवा रोपिएको छ ।

आज स्थानीय युवाको सक्रियतामा ३० वटा अशोकको बिरुवा रोपिएको हो । स्थानीय युवा समाजसेवी भरत राउतको नेतृत्वमा आज बिरुवा रोपिएको हो ।


केही वर्ष अघि लगाएको वर, पिपल, स्वामिको बिरुवा समेत हुर्केको राउतले बताउनुभयो । मिनि मुस्ताङको रूपमा लिइने भु बनोटमा आन्तरिक पर्यटक पुग्ने गर्दछ्न । यश स्थानमा नेपाली चलचित्र र म्युजिक भिडियो समेत छायांकन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *