> Uncategorized > पालिका अध्यक्षले सेवा सुबिधा लिनुपर्छ : माओवादी केन्द्र


पालिका अध्यक्षले सेवा सुबिधा लिनुपर्छ : माओवादी केन्द्र

प्युठान । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) झिमरुक संगठन कमिटीले पालिका अध्यक्षले सेवा सुबिधा लिनुपर्ने निर्णय गरेको छ ।

पार्टीले बिज्ञपति जारी गरि अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पार्टी सङ्ग परामर्श नगरी निर्णय लिएको उल्लेख गरिएको छ ।

अध्यक्षको सेवा सुबिधाको बिषयमा मिडियाले भ्रम सृजना गरेको समेत बिज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष महतरा क्षेत्रीले पद बहालीको अवसरमा बोल्दै सेवा सुबिधा नलिने घोषणा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *