> समाज > आगलागीबाट ४ लाखको क्षती


आगलागीबाट ४ लाखको क्षती

कमल बि.क., २९ चैत्र ।
सरुमारानी गाउँपालिका वडा नं. २, दरभान मैदान प्यूठानमा डल्ला कुमालको घरमा शुक्रबार राती गोठमा आगलागी हुँदा करिव चार लाख बराबर क्षती भएको छ ।

आगलागीबाट २ वटा बाख्रा मरेका छन् भने घरमा आंशिक क्षती पुगेको छ । गोठमा बालेको टुकीबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक विष्णु पौडेल जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!