म खैराती मास्टर !
माधव पोख्रेल हो म खैराती मास्टर मलाई मेरो सरकारले दयाले नोकरी दिएको छ मलाई हाकिमले आफ्नो गोजीको पैसाले पालेको छ । म खैराती मास्टर मलाई आवासको सुविधा पालिकाले दिएको छ मलाई गाडिको सुविधा संघीय सरकारले व्यवस्था गरेको छ उपचारको लागि जुनसुकै अस्पतालले पैसै लिदैन मैले बनाएको निजामति कर्मचारीले मलाई बनाउने नियम बनाउछ, मैले पढाएको प्रहरीले मलाई बिना कारण लठ्ठी बर्साउछ, मैले ज्ञान
पुरा पढ्नुहोस