> राजनीति

यी हुन् एमाले महाधिवेशनमा प्यूठानबाट सर्वसम्मत चयन भएका प्रतिनिधिहरु

प्यूठान । नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानले महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।   प्रतिनिधिहरुमा खुला तर्फ हरिप्रसाद रिजाल, विजय विराज विष्ट, तुल्सीराम शर्मा र नेगनसिंह कुवर रहनुभएको छ । युवा तर्फ श्रीधर रोका, दलित तर्फ झगबहादुर विश्वकर्मा, महिला तर्फ देवकीदेवी भण्डारी र दिपा पौडेल चयन भएको जिल्ला अध्यक्ष विजयविराज

पुरा पढ्नुहोस

चुनाबबाट पछि नहट्ने एमाले नेता थापाको भनाई

प्यूठान । नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले एमाले चुनावबाट पछि नहट्ने बताउनुभएको छ । एमाले प्यूठानले आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै उहाँले एमाले कानुन र संविधानतः सबै समस्याको समाधान खोज्ने पक्षमा रहेको बताउनुभयो । ‘संविधान विघटनको संबैधानिक परीक्षण गरिँदैछ ।’ ,उहाँले भन्नुभयो, ‘संंसद विघटन गर्ने कुनै

पुरा पढ्नुहोस

कार्तिक २९ गते एमाले प्यूठानले जनप्रदर्शन गर्ने

प्यूठान । नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानले कार्तिक २९ गते जनप्रदर्शन गर्ने भएको छ । पार्टी जिल्ला कमिटीको सचिवालय बैठकले संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाको लागि प्रदर्शन गर्ने निर्णय गरेको हो । पार्टी पंक्ति, संगठित सदस्य, सुवेच्छुकहरुलाई प्रतिगामी षडयन्त्रका विरुद्ध जनप्रदर्शनमा सहभागी हुन बैठकले आव्हान गरेको छ । चकचके, क्वाडी, जुम्रि,

पुरा पढ्नुहोस

पूर्वसांसद नवराज सुवेदीको नेतृत्वमा गठन भएको पार्टीमा प्यूठानका को–को ?

प्यूठान । प्यूठानका पूर्वसांसद तथा पूर्वराजदुत नवराज सुवेदीको नेतृत्वका जनयुग पार्टी गठन भएको छ । जनयुग पार्टीको प्रथम भेलाले सुवेदीको संयोजकत्वमा ३२ सदस्यीय समिति गठन गरेको छ ।   राष्ट्रिय जनमोर्चाबाट निर्वाचित पूर्व सांसद सुवेदी बाबुराम भट्ट र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा हुँदा साउदी अरबको लागि नेपाली राजदुत समेत

पुरा पढ्नुहोस

नेपाली भुमिमाथिको अधिकार प्रस्तुत गर्दा आक्रमण भयो : एमाले नेता थापा

प्यूठान । नेपाली भूमिमाथिको आफ्नो अधिकार प्रस्तुत गर्दा नेपालीहरूमाथि आक्रमण भएको नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सुर्य थापाले बताउनुभएको छ । चीनको सांघाई सम्मेलनमा राष्ट्रपति सि जिनपिङसँगको भेटमा केपी शर्मा ओलीले हिम्मतका साथ आपत्ति जनाउनुभयो, त्यसको सिधा प्रतिक्रिया र प्रतिशोधस्वरूप यो डढेलो लगाइएको उहाँको भनाई छ ।   संबिधान तथा राष्ट्रिय दिवसको अवसरमा

पुरा पढ्नुहोस

काँग्रेस सभापति देउवालाई खुला पत्र

आदरणीय नेपाली काँग्रेसका सभापति श्री शेरबहादुर देउवा ज्यू, जय नेपाल ! नेपालमा २०४८ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको महत्वपूर्ण समयमा नेपाली काँग्रेसभित्र नयाँ पुस्ताका प्रभावशाली नेताका रूपमा तपाईँ उदाईरहेको ऐतिहासिक वेला तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला प्यूठानबासीलाई सम्बोधन गर्न आउँदा तत्कालिन मसालले उहाँ माथि ढुंगामुढा गर्ने दुर्भाग्यपूर्ण घटनाले नेपाली

पुरा पढ्नुहोस

प्रतिनिधिसभा सदस्य थापा तुर्कमेनिस्तान प्रस्थान

प्यूठान । प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले)का पोलिटव्युरो सदस्य सूर्यबहादुर थापा क्षेत्री तुर्कमेनिस्तान प्रस्थान गर्नुभएको छ ।   संघीय सांसदको हैसियतमा उहाँ तुर्कमेनिस्तानको अवाजमा संयुक्त राष्ट्र संघको आयोजनामा आगामी अगस्ट ५ देखि ८ गतेसम्म हुने भुपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो विश्व सम्मेलन (Third UN Conference on LLDCs) मा सहभागी हुनु तुर्कमेनिस्तान प्रस्थान गर्नुभएको

पुरा पढ्नुहोस

पुष्पलाल स्मृति दिवसको अवसरमा प्यूठानमा बृक्षारोपण

प्यूठान । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा प्यूठानमा बृक्षारोपण गरिएको छ ।   सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठान विजुवारको कार्यालय परिसरमा बृक्षारोपण गरिएको हो ।   नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको पार्टी सचिव इन्द्रमणि पोख्रेलले जानकारी दिनुभयो ।   पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ

पुरा पढ्नुहोस

माओवादी केन्द्र नौबहिनीको अध्यक्षमा इश्वरी प्रसाद रिजाल

महेश थापा प्यूठान । नेकपा (माओवादी केन्द्र) नौबहिनी गाउपालिका कमिटीको अध्यक्षमा इश्वरी प्रसाद रिजाल सर्बसम्मत चयन हुनुभएको छ । जसको उपाध्यक्ष तारा बिक, चित्र बहादुर बुढा शक्ति, विर बहादुर घर्ती, सचिव कमल घर्ती, सहसचिव दुर्गा प्रसाद सुवेदी, काेषाध्यक्ष दिपा घर्ती रहनुभएको छ ।   पदाधिकारी सहित ४५ सदस्यीय पालिका कमिटी गठन गरिएको नवनिर्वाचित अध्यक्ष

पुरा पढ्नुहोस

अखिल (छैठौं) प्यूठानमा नयाँ नेतृत्व

प्यूठान । अनेरास्ववियु (छैठौं) प्यूठानको २० औँ जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यालय खलंगामा सम्म्पन्न सम्मेलनले नयाँ कमिटी गठन गरेको हो ।   जसको अध्यक्ष बसन्त राज गोराथोकी, उपाध्यक्ष सावित्रा परियार, सचिव प्रवीन जिसी, सहसचिव सचिन कवर, र कोषाध्यक्ष सबिर बस्नेत रहनुभएको छ । पदाधिकारी

पुरा पढ्नुहोस