समाज

सतप्रतिशत नतिजा ल्याउने एभरग्रीन बोर्डिङलाई नगरपालिकाको सम्मान

प्यूठान । कक्षा ८ को वार्षिक परीक्षामा सतप्रतिशत नतिजा हाँसिल गर्ने एभरग्रीन इङ्गलिस बोर्डिङ स्कुल टारी प्यूठानलाई प्यूठान नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाको कार्यालय विजुवारमा एक कार्यक्रमका वीच सम्मान गरेको छ ।

शैक्षिक सत्र २०८२ मा सतप्रतिशत नतिजा हाँसिल गरेकोमा नगरपालिका प्रमुख विष्णु योगीले स्कुलका प्रिन्सीपल सञ्जय सिंह गुरुङलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गर्नुभएको हो ।

Related Articles

Back to top button