> समाज > बड्डाँडा-देविस्थान सडक खण्ड फराकिलो बनाउने, तिराम-घोराही र खलंगा-अर्घाखाँची वैकल्पिक रुट


बड्डाँडा-देविस्थान सडक खण्ड फराकिलो बनाउने, तिराम-घोराही र खलंगा-अर्घाखाँची वैकल्पिक रुट

प्यूठान । भालुवाङ- प्यूठान सडक खण्डको बड्डाँडा-देविस्थान सडक खण्ड चौडा गरिने भएको छ ।

 

उक्त समयमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने भएको भन्दै प्यूठान रोल्पाबाट दाङ आवत जावत गर्दा तिराम- घोराही सडक प्रयोग गरिने भएको छ ।

 

त्यसैगरि बुटवल तर्फ आवत जावत गर्दा खलंगा-अर्घाखाँची सडक प्रयोग गरिने भएको छ । त्यसका लागि जिल्लका सवै स्थानीय तहले सहजिकरण गर्ने जिल्ला स्तरीय निणर्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *