> स्थानीय सरकार > झिमरुक ५ मा एमाले विजयी


झिमरुक ५ मा एमाले विजयी

प्यूठान । झिमरुक गाउँपालिका वडा नं. ५ मा एमालेका वडा अध्यक्ष विजयी भएका छन् । वडा अध्यक्षमा दधिराम पोख्रेल विजयी हुनुभएको हो ।

 

दधिराम पोख्रेल

पोख्रेलले ६३९ र राष्ट्रिय जनमोर्चाका देवेन्द्र जिसीले५५८ मत प्राप्त गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *