> राजनीति > ऐरावतीमा माओवादीका दुई युवामाथी कांग्रेसका उम्मेदवारबाट आक्रमण


ऐरावतीमा माओवादीका दुई युवामाथी कांग्रेसका उम्मेदवारबाट आक्रमण

प्यूठान । आफ्ना दुई जना युवा कार्यकर्तालाई नेपाली कांग्रेसका उम्मेदवार सहितका टोलीले आक्रमण गरेको नेकपा माओवादी केन्द्र ऐरावती गाउँपालिका संगठन समितिले जनाएको छ ।

पालिका अध्यक्षका उम्मेदवार नविल विक्रम शाह, वडा नं. ५ का वडा अध्यक्षका उम्मेदवार चन्द्र बहादुर रोका लगायतको टोलीले माओवादीका युवा दिपक सापकोटा र दिपक केसीमाथी आक्रमण गरेको माओवादीले जनाएको छ ।


आक्रमणबाट सापकोटा घाईते भएको र गाडीमा समेत क्षति भएको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *