प्यूठान । स्थानीय तहको निर्वाचन आउन अब २ दिन बाँकी छ । अहिले मौन अवधि चलिरहेको छ । जिल्लाको दुई नगरपालिकामध्येको स्वर्गद्धारी नगरपालिकामा ०७४ को मतपरिणाम कति थियो छ ?
नगरपालिकामा ०७४ मा १७ हजार ३५१ मतदाता मध्ये १२ हजार ६५ मत खसेको थियो । १७७ मत पूणर् रुपमा बदर भएको थियो ।
अहिले मतदाता बढेर २१ हजार ५५२ पुगेका छन् ।
०७४ को विस्तृत विवरण यसप्रकार छ ।