> राजनीति > माओवादी नेता कृष्णध्वज खड्काको पोस्ट डिलिट


माओवादी नेता कृष्णध्वज खड्काको पोस्ट डिलिट

प्युठान । नेकपा माओवादी केन्द्रका नेता कृष्णध्वज खड्काले आफ्नो फेसबुक पोस्ट डिलिट गर्नुभएको छ ।

 

नेता खड्काले कारवाहिमा परेका बागी उम्मेद्वारको प्रचार सामाग्री पोस्ट(सेयर) गर्नुभएको थियो । प्युठान नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार लोक बहादुर केसिको प्रचार गर्नुभएको थियो ।

नेताको पोस्टले गठबन्धनमा रहेका अन्य दलका नेता कार्यकर्ताले असन्तुष्टि जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *